मन्त्रीहरु कर्मचारीसँग घुस खाएर सरुवा बढुवा गर्दछन नेकपाका नेता नेपालको आरोप ..

प्रदश सम्वाददाता
नेपाल कम्य’निस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवक’मार नेपालले कर्मचारीसँग घ’स खाएर स?वा, बढ’वा गर्ने काममा मन्त्री आफैं संलग्न रहेको आरोप लगाएका छन । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन . प“र्व प्रधानमन्त्री समेत रहन’भएका नेता नेपालले नेता, मन्त्री आफैंले घ’स खाएर कर्मचारीको निय’क्ति, स?वा र बढ’वा गर्ने गरेकाले म’ल’कको सबै क्षेत्र बिग्रेको दावी गरे . कर्मचारीको निय’क्तिमा घ’स, स?वामा घ’स, बढ’वामा घ’स लिने काममा नेता, मन्त्री आफैं संलग्न रहेकाले म’ल’कको सबै क्षेत्र बिग्रीएको दाबी गनर्’भयो . वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा ल’ट मच्याउने काम भईरहेको उल्लेख गर्दै कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे . स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले ल’ट मच्चाईरहेकाले सरकारले उनीह?माथि कडा कारबाही गर्न’पर्ने वरिष्ठ नेता नेपालको भनाई छ .उनले म’ल’कमा ल’ट मच्चाउनेको सात प’स्ते सम्पत्ति जफत नगरेसम्म म’ल’कमा स’शासन ह’न नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए . वरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पश’पालन र कृषकलाई अन’दान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्न’पर्ने आवश्यक्ता पनि औल्याए ।