नेकपा सचिवालयको बैठक बस्दै

काठमाडौं, मंसिर १ गते । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ग्राण्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेपछि आइतबार चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिएका छन। आईचवारको बैठकमा नेकपामा प्रवास कमिटी केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूलाई पूर्णता दिने बिषयमा छलफल हुने संम्भावना छ ।