मौसमविद् भन्छन् :, आजैदेखि मौसममा सुधार आउँछ



मुलुकको मौसममा आइतवारदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलल शनिवार पश्चिम भाग हुँदै मौसममा सुधार आउन थालेको बताए ।



 


‘तराईको सबैजसो भागमा वर्षा रोकिएको छ,’ उनले भने, ‘पहाडी भागमा पनि आइतवारदेखि मौसममा शनिवारभन्दा सुधार हुने हाम्रो अनुमान छ ।’

पश्चिम भाग हुँदै प्रवेश भएको न्यून् चापीए प्रणालीका कारण बिहीवारदेखि मौसममा बदलाव आएको थियो ।

साभार कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close