रौतहटमा एक दलित पुरुषको शव फेला



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटमा सोमबार एक पुरुषको शव फेला परेको छ ।
श्व माधवनारायण ५ मिठुअवा निवासी ४५ वर्षीय दसैराम चमारको रहेकोे प्रहरीले जनाएको छ । उनको शव सोही नगरपालिकाको ४ र ५ नम्बर वडाको सीमानामा पर्ने बाँसघारीमा फेला परेको होे । शवको प्रकृति हेर्दा कुटपिटगरी मारेर फालेको हुन सक्ने प्रहरीले जनाएको छ ।


। मृतकलाई हिजै मारेर फलेको हुनसक्ने र शव पोष्टमार्टमको लागि गौर अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button