हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन ।



महाशाखाका अनुसार हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन ।


आजको मौसमको अवस्था देशको पहाडी भूभागका केहि स्थानहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार अाज दिउँसो  प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

अाज राति, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिक देखि सामान्यबदली तथा बाँकि प्रदेशका पहाडी भूभागमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button