नारायणी अस्पतालमा कार्यरत डा. कुशवाहको मृत्यु



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साको नारायणी अस्पतालको आकस्मिक विभागमा कार्यरत चिकित्सक ४३ वर्षीय डा. अशोक कुशवाहको आइतबार मृत्यु भएकोे छ ।
मिर्गौलामा समस्या भएका डा.कुशवाहको उपचारकै क्रममा आइतबार दिउँसो ३ बजे आइसियूमा मृत्यु भएको अस्पतालका डा.उदयनारायण सिंहले जानकारी दिए । मृगौलाका बिरामी उनको ६ महिनादेखि डायलायसिस चलिरहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button