कमला नहरमा डुबेर एक जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा कमला नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ निवासी ३५ वर्षीय कासिम सदा रहेका छन ।
कमला नहरमा नुहाउन गएका सदा आइतबार साँझ बेपत्ता भएपछी उनको खोजीगर्ने क्रममा आज बिहान नहरको उत्तरपट्टि बालुवामा पुरिएको अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button