बर्दिवास नगरपालिकामा बसोवासगर्नेहरुको बिहिवार र शुक्रवारगरी १ सय ४ जनाको स्वाब संकलन



मेरो प्रदेश सम्वाददाता
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १ का ३९ बर्षिय एक जना पुरुषमा बिहिवार कोरोना संक्रमण पुष्टि भएपछी उनीसँग सम्पर्कमा रहेका बर्दिवास नगरपालिकामा बसोवासगर्नेहरुको बिहिवार र शुक्रवारगरी १ सय ४ जनाको स्वाब संकलन गरिएको बर्दिवास नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक रामबाबु यादबले बताए ।
संक्रमितको अवस्था सामान्य रहेको र उनी चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बसेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको यादबले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button