पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा को।ोना संक्रमण पुष्टि,,लकुल कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको हो ।


संक्रमितमध्ये १६ हजार ७ सय २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ९१ ज्नाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button