नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना भाईरस संक्रमण पुष्टि,, कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुग्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौं


नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा हाल सम्म कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको हो।

संक्रमितमध्ये १६ हजार ३ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणका कारण ७५ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button