नेपालमा पछिल्लो २४ घन्टामा ३११ जनामा काेराेना संक्रमण,, कुल संक्रमितको संख्या १९ हजार ६३ हजार पुग्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर कुल संक्रमितको संख्या १९ हजार ६३ हजार पुगेको जानकारी दिए ।


संक्रमितमध्ये १३ हजार ८ सय ७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ४९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button