पँधेरीखोल्सीमा डुबेर निधन



सर्लाही


सर्लाहीको वागमती नगरपालिकामा डुबेर एक व्यक्तिको निधन भएको छ ।

वागमती नगरपालिका वडा नं १ सैलुङडाँडा बस्ने ४५ वर्षीय कलमान लोप्चनको पँधेरीखोल्सीमा डुबेर निधन भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ लोप्चनको पँधेरीखोल्सीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । शव परीक्षणका लागि दुवै जनाको शव अहिले जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button