शैलेश थापा क्षेत्री आईजीपी नियुक्ति



 


सरकारले नेपाल प्रहरीको २८औं महानिरीक्षक (आइजिपी) पदमा अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापा क्षेत्रीलाई मंगलबार बढुवा गरेकाे छ

हिजाे  सेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २८औं महानिरीक्षकमा एआइजीको वरीयतामा पहिलो नम्बरमा रहेका थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियाे  ।

याे बढुवा विवाद रहित भएकाे छ ।  थापाकाे बढुवामा कसैकाे विवाद  निकालेनन । विगतका आइजिपी बढुवामा ठूलै विवादकाे सामना गर्नु पर्थ्याे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button