कोशी अस्पतालबाट थप १४ जना कोराना  डिस्चार्ज



 विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका  १४ जना कोरोना सङ्क्रमित काेराेना जितेर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरू  झापाका ६, मोरङका ४, सुनसरीका ३ र पाँचथरका १ जना गरी  १४  जनाले  साेमबार कोरोना  जितेर  डिस्चार्ज भएका हुन् ।


डिस्चार्ज हुनेमा  आठ महिने बालिकासहित ५४ वर्ष उमेर सम्मका छन् । कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गतेसम्म उनीहरू भर्ना भएका  थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close