खुकुलो लकडाउन साउन ७ सम्म लम्ब्याउने



सरकारले  अहिले जारी लकडाउनलाइ आगामी ७ साउनसम्मलाई लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हालकाे अवस्थाकाे   खुकुलो लकडाउनलाई  साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको  बैठकपछि एक मन्त्रीले बताए ।

यस्तै, हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द गर्ने  निर्णय भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close