वातावरण दिवसमा वृक्षारोपण



सप्तरीको  महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा आज  वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम  गरिएको छ । सप्तरी युथको समन्वयमा डिभिजन वन कार्यालय सप्तरीको आयोजनामा वृक्षारोपण गरिएको हो ।

याे  कार्यक्रम  ३ वर्षभित्र सप्तरी जिल्लामा   ३ करोड फलफूलका विरुवा रोप्ने लक्ष्यका साथ वृक्षारोपण  गरिएको सप्तरी युथका बिष्णु यादवले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button