एकाबिहानै गण्डकी प्रदेशमा ११ जना काेराेनाका बिरामी देखिए



 


गण्डकी प्रदेशमा एकाबिहानै ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ४ जिल्लाका ११ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।   

 अहिले थपिएका काेराेना संक्रमितहरू  म्याग्दीका ६ जना, स्याङजाका १, बाग्लुङका २ र नवलपरासी पूर्वका २ जना  गरी ११ जना रहेका छन् ।

 याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या  संख्या १० हजार ७ सय ३९ पुगेकाे छ । तर यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button