नुनीया कुट्टीले जनकपुरमा करोडौँको जग्गा हडप्न खोजेको   प्रमाण 



जनकपुरधाम उपमहानगरपालिका–४ स्थित नुनीया कुट्टीले करोडौं मुल्य बराबरको जग्गा हडप्ने प्रयास गरेको स्थानीयले अाराेप लगाएका छन् ।


वडा नं.५ बस्ने प्रेमबाबु साहकाे नुनिया कुट्टीले महावीर युवा कमिटीका केही पदाधिकारीहरुको संलग्नतामा अाफ्नाे  करोडौं मुल्य बराबरकाे जग्गा हड्प्ने प्रयास गरिरहेको   बताए ।

साहकाे  नाममा रहेको १ कट्ठा ११ धुर जग्गा उनीहरुले जर्बजस्ती कब्जा गर्न खोजेको अाराेप लगाए ।  उनले जग्गाको सम्पूर्ण  कागजात आफुसँग भएकाे दाबी गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button