नेपालमा कोरोना संक्रमितको सङ्ख्या ८ हजार नाघ्यो, थप ४२६ जनामा संक्रमण



नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४  पुगेको छ ।
शुक्रबार    ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


यसैगरी पछिल्लो २४ घण्टामा  २ सय १६ जना डिस्चार्ज भएका छन् यो संगै डिस्चार्ज हुनेको संख्या  १४ सय २पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button