सर्लाहीमा अहिलेसम्मकै ठुलो संख्यामा कोरोना संक्रमित,



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा पछिल्लो २४ घण्टामा १ सय २० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।


सोमबार सर्लाही जिल्लामा आएको पीसीआरको नतिजा अनुसार १ सय २० जनाको पोजेटिभ रिपोर्ट आएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो संख्या हालसम्म प्रदेशकै सबै जिल्ला भन्दा बढी एउटा जिल्लामा मात्र फेला परेको तथ्याँङ्क हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button