सिरहामा कोरोना संक्रमितको संख्या ४७ पुग्यो,



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ४७ पुगेको छ । सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका थप १ ७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।


संक्रमितहरुलाई लिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । संक्रमितहरु २० देखि ४४ वर्ष उमेर समूहको रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button