महोत्तरीमा चट्यांग लागेर एकजनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


महोत्तरीमा चट्यांग लागेर सामेबार बिहान एकजनाको ज्यान गएको छ ज्यान जानेमा महोत्तरी गाउँपालिका वडा नं. १ का ५५ र्विर्षय इन्दल यादव रहेका छन । यादव भैँसी चराउन गोठालो गएको बेला बिहान मेघ गर्जनसंगै खसेको चट्यांग लागेर उनको मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्याककृष्ण अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button