राहतमा रौतहटका ५ सय परिवारलाई ग्यास र चुुल्हो वितरण



मेरो प्रदेश सम्वाददाता
रौतहट
नेकपा प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभुु साहको पहलमा रौतहटको फतुवा विजयपुर नगरक्षेत्रमा पाँचसय गरिब तथा विपन्न परिवारलाई ग्याँस सहितको सिलिण्डर तथा चुल्हो वितरण सुरु गरिएको छ ।


मौलापुर नगरप्रमुख रिना कुमारी साह, फतुवा विजयपुरकी उपप्रमुख कान्ती महतोले एक समारोहका बीच सामाजिक दुुरी कायम गर्दै फतुवा बिजयपुर वडा १ मा ग्याँस सिलिण्डर तथा चुल्हो वितरण गरेका हुन् ।

निर्वाचनको समय क्षेत्र ३ लाई धुुँवामुक्त क्षेत्र बनाउने सांसद साहले गरेको घोषणालाई मुुर्तरुप दिन

घोषणा अनुसार हालसम्म वडा १ को घुुसुकपुर,बाँकेपुर टोलमा वितरण भइसकेको र गमहयिाटोलमा हाल वितरण गरी रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button