सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी जम्मा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सिरहामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।


संक्रमितहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।
संक्रमितहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button