ईदका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
इस्लाम धर्मावलम्बीले एक महिनासम्म दिनभरि उपवास बसेर मनाउने यो पर्व आइतबार समापन हुँदैछ । पर्वको समापनको अवसरमा मन्त्रिपरिषद्ले आइतबार ११ गते बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button