जारी लकडाउन १५ दिन थप गर्ने सरकारको निर्णय



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो कोरोना भाईरस नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेसँगै आज सम्पन्न मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको बताईएको छ । लकडाउनको अवधि जेष्ठ ५ गत्ते समाप्त हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button