नेपालमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ९५ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट तीन जनामा कोरोना संक्रमण भेटिएको छ । धनकुटा निवासी ३४ वर्षीया महिला , विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।


यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । संक्रमित तीनै जनाकोे स्वास्थय अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button