नेपालमा एकै दिनमा ५७ जानामा कोराना संक्रमण



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा एकै दिनमा थप ५७ जानामा कोराना संक्रमण पुष्टि भएको भएको छ । योसँगै सङ्क्रमित संख्या १ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कोरोनाको संक्रमण पर्सा जिल्लामा ३९ जना, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र वारामा १ जना रहेका छन् ।

सङ्क्रमितहरु सबै पुरुष रहेका छन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सम्पर्कमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button