मुख्यमन्त्रीले गरे स्मृति उद्यानको शिलान्यास



मेरो प्रदेश सम्वाददाता
बारा
नेपाली सेनाको इतिहास प्रवद्र्धनमा सहयोग पु¥याउँदै राष्ट्रिय एकतालाई टेवा पु¥याउन र नेपालको एकीकरण अभियानमा मधेशवासीको योगदान झल्काउने खालको स्मृति उद्यान को शनिवार प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले श्री नं २८ बाहिनी अड्डा बाराको जितपुरमा ‘एकीकरण स्मृति उद्यान’को शिलान्यास गरेका छन ।


शिलान्यासको अवसरमा भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल, प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झालगायतको उपस्थिति थियो । सामाजिक दूरी कायम गर्दै सो कार्यक्रम सम्पन्न भएकोे मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button