काेराेना कहर ः २ लाख  ५८ हजार ३ सय ३८  जना  मानिसकाे मृत्यू



विश्वकाे २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट मृत्यू हुनेभन्दा  स्वास्थ्य लाभ गरी घर फर्कने उल्लेख मात्रमा रहेकाे छ ।  संक्रमणमा परेका १२ लाख ४२ हजार ३ सय ४७ जना  मानिस स्वस्थ्य लाभ गरी घर फर्किसकेका छन् ।

२२ लाख २७ हजार ११७ संक्रमितको विभिन्न अस्पतालमा उपचार भैरहेकाे छ ।  त्यसमध्ये ४९ हजार २ सय ४८ को अवस्था गम्भीर रहेको छ  भने बाँकीको  अवस्था मध्यम रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button