सिन्धुलीमा चट्याङ लागेर एक पुरूषको मृत्यू



सिन्धुलीमा शुक्रबार  एकजनाकाे चट्याङमा परी मृत्यु  भएकाे छ । मृत्यू हुनेमा   हरिहरपुरगढि गाउँपालिका-२ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोतम राई रहेका छन् ।

आफ्नै पानीघट्टामा बुवालाई खाना पुर्‍याई फर्केने क्रममा पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते  उनको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचारको क्रममा मृत्यु भएको  सिन्धुली प्रहरीले जनाएकाे छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button