कोरोना बाट विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ३३ हजार नाँघ्याे 



कोरोना भाइरसबाट विश्वभर दुई लाख ३३ हजार बढीको मृत्यु भएकाे छ । शुक्रबार बिहान  जोन्स हप्किन्स युनिभर्सिटीले प्रकाशन गरेकाे  तथ्यांक अनुसार काेराेना भाइरबाट विश्वभर  मृत्यु हुने मानिसको संख्या दुई लाख ३३ हजार ८ सय ३९ पुगेको छ।

यस्तै ३३ लाख ४ हजार १ सय ४० जना  काेराेनाका नयाँ संक्रमित थपिएका छन्  , भने विश्वभर अहिलेसम्म १० लाख ३९ हजार ५५ जना स्वास्थ्य लाभगरी घर फिर्ती भएका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button