कोरोनाबाट जोगिन मास्क र साबुन बाड्दै



मेरो प्रदेश सम्वाददाता
सिरहा
प्रदेश २ का आर्थिक मामिला तथा योजना मंत्री विजय यादवले सिरहाको निर्वाचन क्षेत्र २ का सबै स्थानमा मास्क र साबुन वितरण गर्न सुरु गरेका छन् ।


संसदीय विकास कोषको रकमबाट प्रति परिवार ६ मास्क र एक हात धुनें लाइब ब्वाई साबुन वितरण सुरु गरिएको मंत्री यादवले बताए । उनले आइतबार औरही गाउपालिकाका ४ र ५ नम्वर वडाका १३ सय घर परिवारलाई मास्क र साबुन वितरण गरेको र अन्य
वडामा पनि वितरण गर्न तत्काल ५ हजार मास्क र १ हजार साबुनका दरले सबै वडाका वडाध्यक्षलाई उपलब्ध गराएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button