बटेश्वरमा राहत वितरण



मेरो प्रदेश सम्वाददाता
धनुषा
लवकुश बिकास प्रतिष्ठानको आयोजनामा धनुषाको बटेश्वर गाउँपालिका (१ चित्रपुरमा ४० घरपरिवारलाई राहत वितरण गरिएको छ ।
कोभिड (१९) का कारण लकडाउनमा परेर जिवनयापनमा समस्या भएका वडा न. १ का अपांग , बिधवा , गरिव, विपन्न ४० घरपरिवारलाई बटेश्वर गाउँपालिका (१ निवासी स्वर्गीय रामबिलास महतोको स्मरणमा उनकी धर्मपत्नी सुगिया देविले राहत प्रदान गरेकी हुंन ।
राहतमा ५ किलो चामल, १ किलो दाल, १ किलो आलु, आधा किलो नुन , आधा लिटर खाने तेल, २ पिस सावुनलगायतको सामाग्री प्रदान गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button