जबरजस्ती करणी गरेको अभियोगमा एकजना युवक पत्राउ



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीमा एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना युवक पत्राउ परेका छन । पक्राउ पर्नेमा राजगढ गाउँपालिका २ कमलपुर बस्ने १९ वर्षीय रामजिवन यादव रहेका छन।


यादवले किशोरीलाई ललाईफकाई टेलिफोनमार्फत घरबाट बोलाएर जबरजस्ती करणी गरेको सिरहा प्रहरीले जनाएको छ । किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीको आधारमा यादवलाई पक्राउ गरेको र घटनाको बिषयमा

थप अनुसन्धान भैरहेकोे बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button