बारामा करेन्ट लागेर एकजनाको मृत्य



मेरो प्रदेश सम्वाददाता
बारा
बारामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको करैयामाई गाँउपालिका ५ तेतरिया टोलका ६० वर्षीय उदयमान सहनी रहेका छन ।


चैते धानको ब्याडमा पानी हाल्ने क्रममा सहनीलाई सोमबार राति ९ बजे करेन्ट लाग्दा गम्भिर घाइते भएका थिए ।

घाइते भएका सहनीलाई उपचारको लागि कलैया अस्पतालमा ल्याउदै गर्दा बाटोमै ज्यान गएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button