लकडाउनमा कडाइ



मेरो प्रदेश सम्वाददाता
धनुषा


बीरगञ्जमा आएर बसेका तीन जना भारतीय नागरिकमा कोरोना भाइरस देखिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लकडाउनलाई थप कडा बनाईने बताएका छन् ।

उनले नेपाल भारत सीमा नाकासहितका क्षेत्रमा लकडाउन प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रदेश नेतृत्व सहितको सहभागितामा काम शुरु गरिसकेको जानकरी दिदैे भारतबाट आएका जमाती केही समय अगाडि नै आएकाले त्यस्ता अन्य व्यक्ति पनि हुन सक्ने भएकाले खोजी गर्ने काम भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button