सरकारले बैसाख ३ गतेसम्म लकडाउनको अवधि तेश्रो पटक बढायो



कोरोना भाइरस (कोविड–१९) को कारण सरकारले आगामी बैसाख ३ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको अवधि तेश्रो पटक बढाएको हो । कोरोना भाइरसको संक्रमणबाट आफ्ना जनतालाई जोगाउन सरकारले यस्तो निर्णय गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button