विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ हजार नाघ्यो



विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ हजार नाँघेको छ । संक्रमणबाट ५९ हजार १ सय ३१ जनाले ज्यान गुमाइसकेको कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सुचनामा भनिएको छ ।


शनिबार बिहान ६ बजेको तथ्यांक अनुसार अहिले विश्वमा कुल १० लाख ९७ हजार ९ सय ९ जनालाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

त्यस्तै २ लाख २५ हजार ७ सय ९६ जना स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button