लकडाउनको अवज्ञा गर्दै सवारी चलाउने ५ सय सवारी साधनलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लियो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
लकडाउनको अवज्ञा गर्दै सवारी चलाउने ५ सय सवारी साधनलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउनको अवज्ञा गर्ने सवारी साधनमा सबैभन्दा बढी सदरमुकाम जलेश्वरमा रहेका छन भने बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायत बजारमा समेत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


प्रहरीले नियन्त्रणमा लिएका सबै सवारी साधन लकडाउन सकिएपछी सवारीधनीलाई बुझाउने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button