भ्रामक समाचार आएकोमा नेपाली सेनाको गम्भीर ध्यानकर्षण



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
काठमाडौं,
केही समाजिक सञ्जालमा नेपाली सेनाले हेलिकोप्टरबाट कीटनासक औषधि छर्नेे भ्रामक समाचार आएकोमा नेपाली सेनाको गम्भीर ध्यानकर्षण भएको भन्दै सेनाले त्यस्ता समाचारप्रति विश्वास नगर्न आग्रह गर्दै
हेलिकोप्टरबाट कीटनासक औषधि छर्ने कुनै कार्यक्रम सेनाले नभएको स्पष्ट पारेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button