कोरोनाभाइरस संक्रमितको मृत्यु हुनेको संख्यामा इटाली पहिलो



 


कोरोनाभाइरस संक्रमितको मृत्यु हुनेको संख्यामा इटाली पहिलो नम्बरमा परेको छ । इटालीमा कोरोनाबाट प्रभावित भएर मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ । । चीनमा कोरोनाबाट मृत्यु हुनेको तुलनामा यो संख्या १ सय ५६ ले बढी हो । इटालीको नागरिक सुरक्षा एजेन्सीका अनुसार इटालीमा कोरोना संक्रमितको संख्या ४१ हजार ३५ पुगेको छ । तीमध्ये ५ हजार ३ सय २२ नयाँ संक्रमित रहेका छन् भने चीनमा पछिल्लो समय नयाँ संक्रमितको नभेटिएको चिनियां अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button