कोरोनाको कारण प्रदेश नम्बर २ को प्रदेशसभा बैठक अनिश्चितकाल सम्म स्थगित



विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण प्रदेश नम्बर २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
संघीय सरकारले २५ जनाभन्दा बढीको भेला नगर्न आग्रह गरेपछि प्रदेश नम्बर २ ले पनि कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै बैठक स्थगित गरेको प्रदेश नम्बर २ को संसद सचिवालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button