धनुषाका एक व्यक्तिमा कोरोनाको आशंका,



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ घर भएका एक ब्यक्तिलाई कोरोना संक्रमण भएको आशंकामा रगत र्र यालको नमूना परीक्षणकालागी काठमाडौं पठाइएको छ ।
केही दिनअघिमात्र मलेसियाबाट नेपाल फर्केका उनलाई रुघा, खोकी र ज्वरो देखिएपछीे ।


कोरोना संक्रमण हुन सक्ने आशंकामा धनुषाकै रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएपनीे
त्यहाँ कोरोना चेकजाँच गर्ने उपकरण नभएका कारण सोमबार बिहान काठमाडौं पठाइएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button