सिरहामा स्कूलबसको ठक्करबाट एक बालको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा स्कूलबसको ठक्करबाट एक बालको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका २२ बङ्गठिायाका नरेशकुमार सिंहको २ वर्षिय छोरा पंगजको सिंह रहेका छन ।
शिक्षादिप बोर्डिङ्ग स्कूलको ध १ ख ३५७ नम्वरको बसले बाटोमा खेलिरहेको बालकलाई ठक्कर दिँदा पंगजको घटनास्थलमै मृत्यु भएको हो ।
बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
मृत बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button