नेकपाकाे प्रेस विज्ञप्ति



नेपाल कम्युनिस्ट पार्टी  नेकपाले एक प्रेस  विज्ञप्ति निकालेर  केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटको  घरमा बम  विष्फोटभएकाे घटनाप्रति घाेर भत्सना गरेकाे छ ।


बुधबार बिहान पूर्व मन्त्री बास्कोटाको मध्यपुर ठिमी नगरपालिका वडा नं. १, लोकन्थली, भक्तपुरस्थित  अाफ्नै घरमा   आतंककारी समुहले वम विष्फोट गराएको थियो ।

घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिइ कानुनी कारबाइ गर्न  विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button