नेकपाकाे प्रेस विज्ञप्ति

नेपाल कम्युनिस्ट पार्टी नेकपाले एक प्रेस विज्ञप्ति निकालेर केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटको घरमा बम विष्फोटभएकाे घटनाप्रति घाेर भत्सना गरेकाे छ ।
बुधबार बिहान पूर्व मन्त्री बास्कोटाको मध्यपुर ठिमी नगरपालिका वडा नं. १, लोकन्थली, भक्तपुरस्थित अाफ्नै घरमा आतंककारी समुहले वम विष्फोट गराएको थियो ।
घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिइ कानुनी कारबाइ गर्न विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।