बेवारिसे पुरुषको उपचारको क्रममा मृत्यु



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटको गरुडा नगरपालिका–४ स्थित चन्द्रनिगाहपुर–गौर सडकखण्डमा भेटिएका करिब ५० वर्षीया एक बेवारिसे पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। सडक छेउमा लडिरहेको अवस्थामा भेटिएका ती बेवारिसे पुरुषलाई उद्धार गरी प्रहरीले अस्पताल र्पुयाए पछी उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको सनाखत हुन नसकेपछी शव जिल्ला अस्पताल गौरमा पोस्टमार्टम गरी राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button