काेराेना भाइरसकाे त्रासले कक्षा १ देखि ९ सम्मको परीक्षा चैत्र ५ भित्रै सक्न मन्त्रालयकाे निर्देशन



 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउदो चैत ५ गतेभित्रत्रा लिन निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण र त्रास बढ्दै गएकोले  समयमै  परीक्षा गराइ  चैत्र   ५ गतेभित्रै  परीक्षा सक्न  देशभरका विद्यालयलाई मन्त्रालयले निर्देशन दिएको छ  ।


मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो  निर्देशन दिएको हो ।

त्यसैगरी मन्त्रालयले कुनै पनि सभा,समाराेह र गाेष्ठि समेत नगर्न अाग्रह गरेकाे छ  ।  चैत ६ देखि १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा एसईई हुने कार्यतालिका मन्त्रालयले यस अघि नै सार्वजनिक गरिसकेकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button