सर्लाहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार राती पूर्वबाट आइरहेको ना. ८ ख ८५२१ नम्बरको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिवन नगरपालिका४ तिनघरे घर भएका २२ वर्षीय रोशन भुजेलको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट अर्को मोटरसाइकलमा सवार दुईजनासमेत घाइते भएको स्थानीय बासीले जानकारी दिएका छन । दुर्घटना पछी मंगलवार स्थानिय आक्रोशित हुदै पुर्व पशिचम राजमार्ग अवरोध गरेका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button