नवलपुर घर भएकी बालकुमारी मृत फेला



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–२, नवलपुर घर भएकी बालकुमारी खत्री मृत फेला परेकी छिन् ।
शनिवार माइती जान हिड्की ४६ वर्षीया बालकुमारी मंगलवगार मध्यान्ह पूर्व–पश्चिम राजमार्ग्स्थित नवलपुरको तेलबाली नजिकै सडकबाट करिव सय मिटर उत्तरतर्फ जङ्गलभित्र मृत फेला परेकी हुन् । उनको शरीरमा बाहिरी चोटपटक देखिएको छैन् ।
प्रहरीका अनुसार शवको मुचुल्का उठाएर मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको र घटनाको आवश्यक अनुसन्धान थालिएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button